• इजाजत पत्र प्राप्त प्रमाणिकरण गर्ने निकाय

सेवाहरू

Time Stamping Services

के हो TimeStamp?
TimeStamping भनेको दस्तावेजहरुको सिर्जना र परिमार्जनको समय ट्रयाक गर्ने प्रक्रिया हो। यसमा अप्नाएको सुरक्षाप्रणालीअनुसार हुन्छ एक पटक हस्ताक्षर गरेपछि स्वयं signer ले पनि परिवर्तन गर्न सक्दैनन्।