• इजाजत पत्र प्राप्त प्रमाणिकरण गर्ने निकाय

प्रमाणपत्रहरूको वर्ग

वर्ग १ प्रमाणपत्र (Class 1 Certificate)

आश्वासन स्तर: वर्ग १ प्रमाणपत्र व्यवसायी र निजी व्यक्तिहरूले प्रयोग गर्न जारी गरिएको हुन्छ। यस प्रमाणपत्रले सदस्यको आवेदनमा भएको सूचनाको पुष्टि गर्छ।

औचित्य : यस वर्ग १ ले डाटा समझौताको जोखिम र परिणाम आश्वासनको आधारभूत तह प्रदान गर्छ तर यसलाई प्रमुख महत्त्व अलि मानीदैन ।


वर्ग २ प्रमाणपत्र (Class 2 Certificate)

आश्वासन स्तर: वर्ग २ प्रमाणपत्र व्यवसायी र निजी व्यक्तिहरूले प्रयोग गर्न जारी गरिएको हुन्छ । यस प्रमाणपत्रले सदस्यको आवेदनमा भएको सूचनाको पुष्टि गर्छ । 

औचित्य: यस वर्ग २ लेडाटा समझौताको जोखिम र परिणाम आश्वासनको आधारभूत तह प्रदान गर्छ । यसमा कारोबारका मौद्रिक मान वा ठगी को जोखिम वा निजी जानकारी समावेश गरिएको हुन्छ जहाँ प्राय खराब पहुँच पर्याप्त भएको हुन्छ । 
 

वर्ग ३प्रमाणपत्र (Class 3Certificate)

आश्वासन स्तर: वर्ग ३ प्रमाणपत्र संगठन र निजी व्यक्तिहरूले प्रयोग गर्न जारी गरिएको हुन्छ । यस प्रमाणपत्रले मुख्यतया- वाणिज्य एप्पलिकेशनको उच्च आश्वासन दिन्छ । प्रमाणपत्र जारी गर्न प्रमाणीकरण अख्तियार भन्दा पहिले सोयमनिजी व्यक्ति आफु उपस्थित हुनुपर्छ ।  

औचित्य : यस वर्गले डाटाहरूको उच्च खतरा र सुरक्षा सेवाहरूको विफलता परिणाम गर्न सहयोग गर्छ । यस प्रमाणपत्रमा उच्च मूल्य कारोबार र उच्च स्तरको ठगी जोखिम पनि समावेश गरिएको हुन्छ ।