• इजाजत पत्र प्राप्त प्रमाणिकरण गर्ने निकाय

हाम्रो बारे

नेपाल सर्टिफाइंग कम्पनी बारेमा [ व्यवस्थापन साझेदार ]

नेपाल सर्टिफाइंग कम्पनी (NCC) प्राईभेट लिमिटेड नेपालमा स्थित सूचनासुरक्षा कम्पनी हो।नेपालका ब्यापारिक र सूचना-प्रबिधि समाजको संयुक्त सहकार्यमा नेपाल सर्टिफाइंग कम्पनी २०१३ साल मा स्थापित भएको हो।यो कम्पनी सूचना-प्रविधिको छेत्रमा लामो अनुभव प्राप्त, बलियो प्राबिधिक र व्यवस्थापसाचोय टोलीले सु-सज्जित छ।

एनसीसी आफ्नो कार्यका लागि सार्वजनिक निजी साझेदारी मोडेल अनुरूप चली रहेको छ । नेपालमा विधुतीयसमाजको सिर्जना गर्न नेपाल सरकार FNCCI, IFC ले पनि एनसीसीलाई समर्थन गरेका छन्। हाम्रो देश नेपाललाई एक बौधिक देश iNepal बनाउने गतिविधि जस्तै: व्यापार, उद्योग, capital बजार, वित्तीय बजार, बैंकिङलाई सुरक्षित र प्रामाणिक विधुतीयहस्ताक्षरको प्रयोग गर्न मद्दत गर्नेछौ।
[more]

 

रेडीयन्ट इन्फोटेक नेपाल प्रा. लि. [Issuing CA]

रेडीयन्ट इन्फोटेक नेपाल प्रा. लि. बिचारलाई ब्यवहारमा बदल्न सक्षम छ । बिगत १० वर्षदेखि प्राबिधिक सेवा प्रदान गर्दै आएको रेडीयन्टले साना-ठुला ब्यापारिक संस्था, सरकारी निकाय हरूसँग काम गरिसकेको छ । वेबको विकास, समायोजित सफ्टवेर (tailored software) लगायत वेब र डेस्कटप सम्बन्धी सम्पूर्ण कार्यमा दक्षता रहेको छ ।

साथै नेपालमा RITN ले, ई-कमर्स, ई-बैंकिङ, ई-सुसानका विद्युतीय कारोबारको असुरक्षित प्रामाणिकारण र गैर -खण्डनताकालागी नेपालमा विधुतीयहस्ताक्षर प्रमाणपत्र जारी गर्न लाइसेन्स प्राप्त गरेको छ ।
[more]
 

डिजिटल हस्ताक्षर बारे

विधुतीयहस्ताक्षर एक गणितीय योजना हो जस्ले विधुतीयसंदेश प्रेषकको प्रामाण प्रदर्शन गर्छ। एक मान्यता प्राप्त विधुतीय हस्ताक्षरले यो जानकारी गरौंछकि प्रेस गरिएको सन्देश कतै बदलिएको छैन र पठाउने व्यक्तिले होइन भनेर अस्वीकार वा दाबी गर्नसक्दैन। विधुतीयहस्ताक्षर सामान्यतः सफ्टवेयर वितरण, आर्थिक लेनदेनको लागी प्रयोग गरिन्छ र अन्य अवस्थामा जालसाजी वा छेडछाड पत्ता लगाउन पनिमहत्वपूर्ण हुन्छ।