• इजाजत पत्र प्राप्त प्रमाणिकरण गर्ने निकाय

विद्युतीय हस्ताक्षर लिने तरिका

कागजातहरु तयार पानुहोस्
- आवेदन फारम र सदस्य समझौतामा भएको निर्देश पालना गर्नुहोस् ।
- निर्देशन पुस्तिका अनुसार आवश्यक कागजातको संलग्नता सहित आबेदन फारम भर्नुहोस् ।

कागजातहरू पेश गर्नुहोस
- तपाईंको आवेदन फारम आवश्यक कागजात र सुल्क सहित RA कार्यालय आरए आबेदन पेश गर्नुहोस ।

आवेदन स्वीकृतिका लागी प्रतीक्षा गर्नुहोस
- RA कार्यालयले तपाईंको आवेदन प्रमाणित गर्ने छ र अर्को चरणका प्रक्रिया आगाडी बडाइन्छ।
- आफु स्वयमा उपस्थितिहुनु अत्यावश्यक छ।
- यदी तपाई ले दीएको आवेदनको मापदण्ड पुरा भएन भने RA कार्यालयले तपाईंको आवेदन अस्वीकार गर्न सक्ने छ ।

प्रमाणपत्र Generation प्रक्रिया
- अघिल्लो चरणका प्रक्रिया सफल भएपछि Radiant CA आफ्नो प्रमाणपत्र तपाई को निम्ति जारी गर्नेछ।
- प्रमाणपत्र तयार भएको जानकारी तपाईलाई फोन वा इमेल मार्फत दीइने छ।
- आफ्नो जारी प्रमाणपत्र प्राप्त गर्न RA को कार्यालय भ्रमण गर्न सक्नुहुन्छ।