• इजाजत पत्र प्राप्त प्रमाणिकरण गर्ने निकाय

समाचार

नेपालमा विद्युतीय हस्ताक्षरको महत्व

सरकारले विद्युतीय हस्ताक्षरको प्रयोगलाई अपनाएका र मन्यता दिएका छन्। सरकारले विद्युतीय हस्ताक्षर २०१२ मा सुरु गरेको थियो तर त्यतिबेला यसलाई चाहिने पूर्वाधारहरु अपर्याप्त भएकोले राम्ररी कार्यान्वयन हुन सकिरहेको थिएन। अहिले २०७२ मंसिर १६ देखि सचूना तथा संचार प्रविधि मन्त्रालय र प्रमाणीकरण नियन्त्रकको कार्यालय, root certifying authority of Nepal ले विद्युतीय हस्ताक्षरको प्रयोगलाई अपनाएका र मन्यता दिएका छन्। 
+more

किन विधुतीय हस्ताक्षर प्रयोग गर्ने?

विधुतीय हस्ताक्षर एक गणितीय विधि हो जस्ले सफ्टवेयर, विधुतीयdocument, सन्देश वा ई – मेल को  निष्ठा  र प्रामाणिकतालाई प्रमाणित गर्न प्रयोग गरिन्छ।

Stamped छाप वा हस्तलेखन हस्ताक्षर सरह मान्य हुन्छ साथै नक्कल गर्न वा प्रतिलिपि निकाल्न नासिसाचोने   भएकाले हस्तलेखन हस्ताक्षर भन्दा सुरक्षित मानिन्छ। विधुतीयहस्ताक्षरले हस्ताक्षरकर्तालाई सन्देश वा कारोबार स्थिति घटनाक्रम साथै सूचनाको थप सुरक्षा को प्रत्याभूति गरौउछ।
+more